हुम्लामा हिउँ जम्न थाल्याे, जनजीवन प्रभावित

सिमकोट । हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको नाम्खा गाउँपालिका ३ का सुनाम छिरीङ लामाले बताउनु भएको छ । नाम्खा गाउँपालिकाको उच्च भेग यारी … Continue reading हुम्लामा हिउँ जम्न थाल्याे, जनजीवन प्रभावित